विदेशबाट फर्केकालाई ‘मेयर रोजगार कार्यक्रम’

काठमाडौँ । कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्न लागिएको बताए । कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमूलक व्यवसायमा जोड दिने नीति … Continue reading विदेशबाट फर्केकालाई ‘मेयर रोजगार कार्यक्रम’